Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, बाग्लुङ्ग

बाग्लुङ्ग
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, बाग्लुङ्ग

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

सडक तथा सडक पुलका नयाँ आयोजनाको माग

लाग्ने समय

स्वीकृत भएको १ वर्ष

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा योजना शाखा
गुनासो सुन्ने कर्मचारी दिपेश लिगल

उपभोक्ताले आवश्यक पर्ने आयोजनाको सम्पूर्ण विवरण खुलाई तोकिएको फाराम भरी पेश गर्ने
सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

उपभोक्ताले आवश्यक पर्ने आयोजनाको सम्पूर्ण विवरण खुलाई

तोकिएको फाराम भरी सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र संलग्न गरी पेश गर्ने । 

2

सडक, सडक पुल आयोजना मर्मत माग

लाग्ने समय

स्वीकृत भएको १ वर्ष

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा योजना शाखा
गुनासो सुन्ने कर्मचारी दिपेश लिगल

उपभोक्ताको निवेदन
सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र संलग्न गरी उपभोक्ता आँफैले निवेदन पेश गर्नुपर्ने । 

3

सडक तथा पुल आयोजना संभाव्यता अध्ययन

लाग्ने समय

स्वीकृत भएको २ महिना

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा योजना शाखा
गुनासो सुन्ने कर्मचारी दिपेश लिगल

माग भै आएका आयोजनाहरुको प्राथमिकताका आधारमा गरिने । 
उपभोक्ताको निवेदन
सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
उपभोक्ताले फिल्ड अध्ययन कार्यमा आवश्यक सहयोग गर्ने । 

सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र  संलग्न गरी उपभोक्ताको निवेदन

4

आयोजनाहरुको विस्तृत सर्भेक्षण (DPR तयारी), IEE/EIA, RP, GESI

लाग्ने समय

३ महिना

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा योजना शाखा
गुनासो सुन्ने कर्मचारी दिपेश लिगल

प्रकृयाद्धारा छनौट भैसकेपछि मात्र विस्तृत अध्ययन गरिने छ । 
फिल्ड अध्ययन कार्यमा उपभोक्ताले आवश्यक सहयोग गर्ने । 

प्रकृयाद्धारा छनौट भैसकेपछि मात्र विस्तृत अध्ययन गरिने छ । 

5

खरिद प्रकृया

लाग्ने समय

४५ देखि १२० दिन

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा योजना शाखा
गुनासो सुन्ने कर्मचारी दिपेश लिगल
कार्यालयले तोकेको आवश्यक कागजातहरु पेश गर्नुपर्ने । 

Ebid

6

आयोजना निर्माण कार्यको सम्भौता

लाग्ने समय

१५ दिन

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा योजना शाखा
गुनासो सुन्ने कर्मचारी दिपेश लिगल

निर्माण कम्पनीको निवेदन
कार्य सम्पादन जमानत वा उपभोक्ता समितिको हकमा समितिले १० देखि २० प्रतिशत जनश्रमदान गर्ने प्रतिवद्धता सहितका निर्णयको प्रतिलिपि, निवेदन, सम्बन्धित वडाको सिफारिस पत्र ।

निर्माण कम्पनीको निवेदन सहित कार्य सम्पादन जमानत वा उपभोक्ता समितिको हकमा समितिले १० देखि २० प्रतिशत जनश्रमदान गर्ने प्रतिवद्धता सहितका निर्णयको प्रतिलिपि, निवेदन, सम्बन्धित वडाको सिफारिस पत्र संलग्न गर्ने । 

7

बैंक खाता सिफारिस

लाग्ने समय

१ दिन

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा योजना शाखा
गुनासो सुन्ने कर्मचारी दिपेश लिगल

उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि-१ र फोटो-२ प्रति 
सम्बन्धित बै‌कको खाता खोल्ने फाराम

स‌ंलग्न कागजातहरु संलग्न गरी कार्यालयको सिफारिस पत्रका साथमा बैंकमा सम्पर्क गर्ने । 

8

आयोजना निर्माण कार्य

लाग्ने समय

सम्झौतामा उल्लेख भए अनुसार

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा योजना शाखा
गुनासो सुन्ने कर्मचारी दिपेश लिगल

प्रदेश सरकारले तोके बमोजिमको जनश्रमदान अनिवार्य जुटाउनु पर्ने छ । 
आयोजनाको संरचना निर्माणको लागि जग्गा निशुल्क उपलब्ध गराउनु पर्ने । 
निर्माण कम्पनी/उपभोक्ता समितिले तोकिएको गुणस्तर बमोजिम निर्माण कार्य गर्नु पर्ने । 

उल्लेखित वातारण मिलाई निर्माण कम्पनी/उपभोक्ता समितिले तोकिएको गुणस्तर बमोजिम निर्माण कार्य गर्नु पर्ने । 

9

निर्माणको मर्मत सुधार

लाग्ने समय

१ वर्ष

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा सडक शाखा
गुनासो सुन्ने कर्मचारी दिपेश लिगल
निर्माण कार्य सकिएको एक वर्ष सम्म निर्माण कम्पनीले नै मर्मत सुधार गर्नुपर्ने । 

निर्माण कार्य सकिएको एक वर्ष सम्म निर्माण कम्पनीले नै मर्मत सुधार गर्नुपर्ने । 

10

आयोजना निर्माण संचालन सम्बन्धमा प्राविधिक सहयोग

लाग्ने समय

तुरुन्तै

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा योजना शाखा
गुनासो सुन्ने कर्मचारी दिपेश लिगल
निर्माण कम्पनी/उपभोक्ता समितिको निवेदन साथ आवश्यक विवरण

निर्माण कम्पनी/उपभोक्ता समितिको निवेदन साथ आवश्यक विवरण संलग्न गरी कार्यालयमा सम्पर्क गर्ने । 

11

आयोजना अनुगमन/निरीक्षण/सुपरीवेक्षण

लाग्ने समय

निरन्तर

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा योजना शाखा
गुनासो सुन्ने कर्मचारी दिपेश लिगल
निर्माण व्यवसायी/उपभोक्ता समितिले कामकाे विवरण पेश गर्ने । 

कार्यालयको निर्देशन पालना गरी काम गर्नु पर्नका साथै निर्माण व्यवसायी/उपभोक्ता समितिले कामकाे विवरण पेश गर्ने । 

12

बिल भुक्तानी

लाग्ने समय

बिल प्राप्त भएको मितिले १ महिना भित्र

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा लेखा शाखा
गुनासो सुन्ने कर्मचारी दिपेश लिगल

परामर्शदाता/निर्माण व्यवसायी/उपभोक्ता समितिको निवेदन/निर्णय पेश गर्नुपर्ने । 
सामाग्री खर्चको विवरण पेश गर्नुपर्ने । 
नापी किताब, बिल, कार्य सम्पन्न प्रतिवेदन पेश गर्नुपर्ने । 
बै‌क खाताको विवरण पेश गर्नुपर्ने । 
निर्माण व्यवसायी/उपभोक्ता समितिले कार्यालयको निर्देशन पालना गर्नु पर्ने । 

परामर्शदाता/निर्माण व्यवसायी/उपभोक्ता समितिले बिल भुक्तानीको लागि सामाग्नी खर्चको विवरण तथा नापी किताब, बिल, बैंक खाताको विवरण र कार्य सम्पन्न प्रतिवेदन संलग्न गरी निवेदन/निर्णय पेश गर्नुपर्ने । 

13

आयोजनाको हस्तान्तरण

लाग्ने समय

आयोजना सम्पन्न भएको १ महिना भित्र

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा योजना शाखा
गुनासो सुन्ने कर्मचारी दिपेश लिगल
आयोजना सम्पन्न हुनासाथ आयोजनाको स्वामित्व उपभोक्तामा हस्तान्तरण हुने । 

आयोजना सम्पन्न हुनासाथ आयोजनाको स्वामित्व उपभोक्तामा हस्तान्तरण हुने । 

14

धरौटी फुकुवा

लाग्ने समय

निवेदन पेश भएको १ महिना भित्र 

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा लेखा शाखा
गुनासो सुन्ने कर्मचारी दिपेश लिगल

करचुक्ता प्रमाणपत्र
मुल्य अभिबृद्धि कर समायोजन पत्र
प्राविधिकको सिफारिस पत्र

करचुक्ता प्रमाणपत्र, मुल्य अभिबृद्धि कर समायोजन पत्र र प्राविधिकको सिफारिस पत्र संलग्न गरी लेखा शाखामा धरौटी फुकुवाको लागि निवेदन पेश गर्ने । 

पछिल्लो अपडेट गरिएको : 2082-02-21 11:59:53

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, बाग्लुङ्ग

Powered By: ProActive Developers