सि.नं. | सेवाहरु | कागजातहरु | प्रक्रियाहरु | सेवा प्राप्त गर्न सकिने | एक्सन | ||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
1 |
सडक तथा सडक पुलका नयाँ आयोजनाको माग
|
|
उपभोक्ताले आवश्यक पर्ने आयोजनाको सम्पूर्ण विवरण खुलाई तोकिएको फाराम भरी सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र संलग्न गरी पेश गर्ने । |
||||||||||
2 |
सडक, सडक पुल आयोजना मर्मत माग
|
|
सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र संलग्न गरी उपभोक्ता आँफैले निवेदन पेश गर्नुपर्ने । |
||||||||||
3 |
सडक तथा पुल आयोजना संभाव्यता अध्ययन
|
|
सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र संलग्न गरी उपभोक्ताको निवेदन |
||||||||||
4 |
आयोजनाहरुको विस्तृत सर्भेक्षण (DPR तयारी), IEE/EIA, RP, GESI
|
|
प्रकृयाद्धारा छनौट भैसकेपछि मात्र विस्तृत अध्ययन गरिने छ । |
||||||||||
5 |
खरिद प्रकृया
|
कार्यालयले तोकेको आवश्यक कागजातहरु पेश गर्नुपर्ने । |
Ebid |
||||||||||
6 |
आयोजना निर्माण कार्यको सम्भौता
|
|
निर्माण कम्पनीको निवेदन सहित कार्य सम्पादन जमानत वा उपभोक्ता समितिको हकमा समितिले १० देखि २० प्रतिशत जनश्रमदान गर्ने प्रतिवद्धता सहितका निर्णयको प्रतिलिपि, निवेदन, सम्बन्धित वडाको सिफारिस पत्र संलग्न गर्ने । |
||||||||||
7 |
बैंक खाता सिफारिस
|
|
संलग्न कागजातहरु संलग्न गरी कार्यालयको सिफारिस पत्रका साथमा बैंकमा सम्पर्क गर्ने । |
||||||||||
8 |
आयोजना निर्माण कार्य
|
|
उल्लेखित वातारण मिलाई निर्माण कम्पनी/उपभोक्ता समितिले तोकिएको गुणस्तर बमोजिम निर्माण कार्य गर्नु पर्ने । |
||||||||||
9 |
निर्माणको मर्मत सुधार
|
निर्माण कार्य सकिएको एक वर्ष सम्म निर्माण कम्पनीले नै मर्मत सुधार गर्नुपर्ने । |
निर्माण कार्य सकिएको एक वर्ष सम्म निर्माण कम्पनीले नै मर्मत सुधार गर्नुपर्ने । |
||||||||||
10 |
आयोजना निर्माण संचालन सम्बन्धमा प्राविधिक सहयोग
|
निर्माण कम्पनी/उपभोक्ता समितिको निवेदन साथ आवश्यक विवरण |
निर्माण कम्पनी/उपभोक्ता समितिको निवेदन साथ आवश्यक विवरण संलग्न गरी कार्यालयमा सम्पर्क गर्ने । |
||||||||||
11 |
आयोजना अनुगमन/निरीक्षण/सुपरीवेक्षण
|
निर्माण व्यवसायी/उपभोक्ता समितिले कामकाे विवरण पेश गर्ने । |
कार्यालयको निर्देशन पालना गरी काम गर्नु पर्नका साथै निर्माण व्यवसायी/उपभोक्ता समितिले कामकाे विवरण पेश गर्ने । |
||||||||||
12 |
बिल भुक्तानी
|
|
परामर्शदाता/निर्माण व्यवसायी/उपभोक्ता समितिले बिल भुक्तानीको लागि सामाग्नी खर्चको विवरण तथा नापी किताब, बिल, बैंक खाताको विवरण र कार्य सम्पन्न प्रतिवेदन संलग्न गरी निवेदन/निर्णय पेश गर्नुपर्ने । |
||||||||||
13 |
आयोजनाको हस्तान्तरण
|
आयोजना सम्पन्न हुनासाथ आयोजनाको स्वामित्व उपभोक्तामा हस्तान्तरण हुने । |
आयोजना सम्पन्न हुनासाथ आयोजनाको स्वामित्व उपभोक्तामा हस्तान्तरण हुने । |
||||||||||
14 |
धरौटी फुकुवा
|
|
करचुक्ता प्रमाणपत्र, मुल्य अभिबृद्धि कर समायोजन पत्र र प्राविधिकको सिफारिस पत्र संलग्न गरी लेखा शाखामा धरौटी फुकुवाको लागि निवेदन पेश गर्ने । |
© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, बाग्लुङ्ग
Powered By: ProActive Developers