Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, बाग्लुङ्ग

बाग्लुङ्ग
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, बाग्लुङ्ग

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

बैंक खाता सिफारिस

सेवा पाउन सकिने कार्यालय

कागजातहरु

  • उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
  • समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि-१ र फोटो-२ प्रति 
  • सम्बन्धित बै‌कको खाता खोल्ने फाराम


सुल्क

निशुल्क



प्रक्रियाहरु

स‌ंलग्न कागजातहरु संलग्न गरी कार्यालयको सिफारिस पत्रका साथमा बैंकमा सम्पर्क गर्ने । 



लाग्ने समय

१ दिन

जिम्मेवार कर्मचारी/शाखा

योजना शाखा

गुनासो सुन्ने कर्मचारी
दिनेश कुमार घिमिरे(का.प्रमुख) 9857620816
पछिल्लो अपडेट गरिएको : 2081-09-06 00:04:07

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, बाग्लुङ्ग

Powered By: ProActive Developers