Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, बाग्लुङ्ग

बाग्लुङ्ग
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, बाग्लुङ्ग

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

बिल भुक्तानी

सेवा पाउन सकिने कार्यालय

कागजातहरु

  • परामर्शदाता/निर्माण व्यवसायी/उपभोक्ता समितिको निवेदन/निर्णय पेश गर्नुपर्ने । 
  • सामाग्री खर्चको विवरण पेश गर्नुपर्ने । 
  • नापी किताब, बिल, कार्य सम्पन्न प्रतिवेदन पेश गर्नुपर्ने । 
  • बै‌क खाताको विवरण पेश गर्नुपर्ने । 
  • निर्माण व्यवसायी/उपभोक्ता समितिले कार्यालयको निर्देशन पालना गर्नु पर्ने । 


सुल्क

निशुल्क



प्रक्रियाहरु

परामर्शदाता/निर्माण व्यवसायी/उपभोक्ता समितिले बिल भुक्तानीको लागि सामाग्नी खर्चको विवरण तथा नापी किताब, बिल, बैंक खाताको विवरण र कार्य सम्पन्न प्रतिवेदन संलग्न गरी निवेदन/निर्णय पेश गर्नुपर्ने । 



लाग्ने समय

बिल प्राप्त भएको मितिले १ महिना भित्र

जिम्मेवार कर्मचारी/शाखा

लेखा शाखा

गुनासो सुन्ने कर्मचारी
दिनेश कुमार घिमिरे(का.प्रमुख) 9857620816
पछिल्लो अपडेट गरिएको : 2081-01-15 01:56:22

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, बाग्लुङ्ग

Powered By: ProActive Developers